काठमाडौं : आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए। शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको "आमसञ्चारको परिचय" नामक सो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो। यो पुस्तक त्रिभुवन विश्वविद्यालयको स्नातक तह (बीए) तेस्रो वर्षको ऐच्छिक (इलेक्ट…

सुर्खेत : कर्णाली प्रदेशमा बाल सुधार गृह नहुँदा त्यसको प्रभावका विषयमा उच्च अदालत सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको छ। शुक्रबार उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराईको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा अधिवक्ता प्रकाशबाबु ऐडी र इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले उच्च अदालत सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत पाँच मन्त्रालयलाई विपक्षी बनाएर परमादेशसहितको आदेश जारी गरी पाऊँ भनि रिट दायर गरेका थिए…

काठमाडौं : धनुषामा छोरीको अन्तर्जातीय विवाह गराएको भन्दै स्थानीयहरूले एक परिवारमाथि कुटपिट गरेका छन्। गत मंगलबार धनुषाको मिथिला बिहारी नगरपालिका-१० बस्ने ९० वर्षीय मुर्ली झा र उनकी श्रीमती कलादेवी झालाई स्थानीयहरूले कुटपिट गरेका हुन्। स्थानीयका अनुसार छिमेकीहरूले "तिमीहरूले अन्तर्जातीय विवाह गराएर सामाजिक सद्भाव बिगारेको" भन्दै कुटपिट गरेका थिए। कुटपिटपछि पीडितकी बुहारी सरिता झाले जिउ ज्यानको सुरक्षा माग गर्दै स्थानीय ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा र २० वर्षीय नरेश झाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाम…

काठमाडौं : झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो। दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। घाइते एनिकाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन्। उनको हाल अवस्था सामान्य रहेको अस्पताल स्रोतले ज…

काठमाडौं : रामेछाप घर भएका राजन श्रेष्ठले नारायण बहादुर राईको नाममा सानिमा बैंक बानेश्वर शाखामा खाता खोली ठगी गरेको खुलेको छ। केवाईसी फारममा आफ्नो र नागरिकतामा नारायण बहादुर राईको फोटो राखी श्रेष्ठले बैंकमा खाता खोलेका हुन्। केवाईसी फरम र नागरिकतामा रहेको फोटो अलग-अलग हुँदा समेत बैंकले प्रमाणित नै नगरी खाता खोलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार राईको नाममा रहेको उक्त खाता जापान जान चाहने मानिसहरूबाट रकम जम्मा गर्नका लागि श्रेष्ठले नै खोलेर चलाउने गरेका थिए। राज…

सिरोहियाको नागरिकताबारे प्रहरी छानबिनमै, नागरिकता दर्ता पुस्तिकामा देखियो दुई कैफियत

काठमाडौं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको नागरिकताबारे परेको जाहेरीबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। दर्ता भएको जाहेरी अनुसार प्रहर…