समाचार
टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
२९ औँ पटक सगरमाथा आराेहण गर्दै कामिरिता शेर्पा
जापानमा खाली घरको सङ्ख्या ९० लाख पुग्यो
विशेष
लोकप्रियताकै लागि विद्युतीय गाडीमा कम भन्सार लगाउनु गलत हो
सार्वजनिक यातायातमा विद्युतीय गाडीलाई प्रवर्द्धन गर्नुपर्छ । मिनी बस, माइक्रो बसलगायतका सार्वजनिक रूपमा चल्ने गाडी ल्याउनुपर्छ । एक जना मान्छे चढेर कुद्ने गाडीलाई कति प्रोत्साहन दिने ?
बैशाख १८, २०८१ मंगलबारसुहाङ नेम्वाङ : अधिवक्तादेखि सांसदसम्म
सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।
बैशाख १८, २०८१ मंगलबारप्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गर्न सकिन्छ : विश्व आर्थिक मञ्च
विश्व आर्थिक मञ्चले प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गरी खाद्य असुरक्षा घटाउन सक्ने निष्कर्षसहित कृषि प्रविधिको प्रयोग बढाउन आह्वान गरेको छ ।
बैशाख १७, २०८१ सोमबारनेपाली फेसबुकेलाई कतार पुगेका हात्तीको सन्देश
प्रिय नेपालीजन, हामी दुई हात्तीप्रति तपाईंले देखाएको माया र हाम्रो चिन्तामा व्यक्त गरिएका भावानले हाम्रो सुँड र दन्त दुवैको सान बढेको छ, हाम्रा चिम्सा र साना आँखाबाट भावनाको भेल बगेको छ । तर पीरको कुरा, यहाँ नेपालमा जस्तो फुर्सद छैन ।
बैशाख १६, २०८१ आइतबारसुस्ता क्षेत्र र गण्डक पीडा
तीनतिरबाट घेरेर नेपालबाट बग्ने पानीमाथि गरिएको एकतर्फी संरचना निर्माणबाट भारतले अत्यधिक लाभ लिएको त छर्लङ्गै छ, नेपालीमाथि यति धेरै अन्याय पनि गर्नु हुँदैनथ्यो भनेर भारतीय पक्षले कहिल्यै विचार नपुर्याएकोमा आमनेपालीको चित्त दुःखिरहेको पाइन्छ ।
बैशाख १४, २०८१ शुक्रबारआत्मनिर्भरको बाटोतर्फ मधेशी महिला, घरबाहिर निस्किएर उद्यमी बन्दै
आठ महिना अघिसम्म पनि रामपरी अरू महिला जस्तै घरभित्र सीमित हुनुहुन्थ्यो तर अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँले अहिले व्यसायिक रूपमा लुगा धुने पाउडर अर्थात् 'सर्फ' बनाउँदै आउनुभएको छ ।
बैशाख १०, २०८१ सोमबार