Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
सुविधासम्पन्न अस्पतालमै सुरक्षित छैन आमाको ज्यान प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । थप पढ्‍नुहोस् 11 min read
सुविधासम्पन्न अस्पतालमै सुरक्षित छैन आमाको ज्यान समाचार
जसपा विभाजनको संघारमा, नयाँ दल दर्ताका लागि आयोग पुगे बहुमत सांसद जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवका अनुसार नयाँ दल दर्ताका लागि निवेदन दिन बहुमत सांसद हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् । थप पढ्‍नुहोस् 1 min read
जसपा विभाजनको संघारमा, नयाँ दल दर्ताका लागि आयोग पुगे बहुमत सांसद राजनीति
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । थप पढ्‍नुहोस् 10 min read
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत समाचार
राजेन्द्र लिङ्देनको आरोप- विदेशीको दबाबमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।  थप पढ्‍नुहोस् 2 min read
राजेन्द्र लिङ्देनको आरोप- विदेशीको दबाबमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन् समाचार
सर्वोच्च अदालतसँग कांग्रेसको असहमति- न्यायमूर्तिले दलको अनुहार हेरेर फैसला गर्नुभयो सर्वोच्च अदालतले दलीय चासो हेरेर दुई सरकारको विषयमा फरकफरक फैसला सुनाएको भन्दै गण्डकी प्रदेशबारे भएको फैसलामा नेपाली कांग्रेसले असहमति जनाएको छ ।  थप पढ्‍नुहोस् 3 min read
सर्वोच्च अदालतसँग कांग्रेसको असहमति- न्यायमूर्तिले दलको अनुहार हेरेर फैसला गर्नुभयो समाचार
राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने  राप्रपाले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ ।  थप पढ्‍नुहोस् 1 min read
राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने  समाचार
विशेष
को थिए जनमतसङ्ग्रहका हिरो ? (भिडियो)
एमालेमा जिल्ला अधिवेशन: केपी ओलीपछिकाे अध्यक्षका लागि पाैडेल र पाेखरेलकाे गुटगत प्रतिस्पर्धा
स्कुल छाड्‌ने मुख्य कारण- जीवन एकातिर, शिक्षा अर्कोतिर
सचिव र सांसदको माग– टीआरसी र बेपत्ता आयोगकाे नेतृत्वमा निष्पक्ष व्यक्ति चाहियाे
किन नेपालभर डाउन भयाे इन्टरनेट, यस्ताे छ विवादकाे नालीबेली
बालकोट वार्ता: प्रचण्डलाई बाहिर राखेर कांग्रेस-एमालेको सरकार बनाउने शेखरको प्रस्ताव, ओलीले गरे अस्वीकार
सरकारी स्कुलप्रतिको नकारात्मक धारणा बदलेर यसरी उत्कृष्ट बन्यो ज्ञानोदय मावि
आफ्नै छोराछोरी पढाउन राजा वीरेन्द्रले भित्र्याएका थिए ए–लेभल, कस्ता विद्यार्थीले पढ्ने ?
१२ वर्षीय सुवर्णो आइज्याक बारी कसरी बने प्रोफेसर ?
ल फर्मबाट राजनीतिमा मोडिएका सुहाङको अब हुनेछ पार्टी, संसद र विकासे नतिजामा परीक्षण
हाम्रो छनौट
केपी ओलीलाई शेखर काेइरालाकाे प्रस्ताव- पहिले तपाईं प्रधानमन्त्री हुनुस्, त्यसपछि मलाई बनाउनुस् राजनीति
केपी ओलीलाई शेखर काेइरालाकाे प्रस्ताव- पहिले तपाईं प्रधानमन्त्री हुनुस्, त्यसपछि मलाई बनाउनुस् - कृष्ण गिरी कोइरालाले सुरुमै संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहेका थिए । तर, महामन्त्री गगन थापाले अडान नछाेडेपछि उनी पछि हटे ।  चुनाव हुँदा शेरबहादुर देउवाले ६४ र थापाले २५ मत पाएका थिए । थप पढ्‍नुहोस् 6 min read
वाम से रामः इलाम र बझाङकाे उपचुनावले कम्युनिस्टको पश्चिम बङ्गाल यात्रामा अस्थायी विरामकाे संकेत राजनीति
वाम से रामः इलाम र बझाङकाे उपचुनावले कम्युनिस्टको पश्चिम बङ्गाल यात्रामा अस्थायी विरामकाे संकेत - गोविन्दराज केसी पश्चिम बङ्गालको यात्रा भनेको तीव्र गतिमा विघटनको बाटो समात्नु हो । तत्काललाई  इलाम र बझाङको विजयले वामपन्थीहरूलाई ठूलो टेवा मिलेको छ । थप पढ्‍नुहोस् 13 min read
शिवमाया तुम्बाहाङ्फेले हाँकेको सुहाङको चुनावी कमान्ड समाचार
शिवमाया तुम्बाहाङ्फेले हाँकेको सुहाङको चुनावी कमान्ड - शिलापत्र संवाददाता ‘एमालेलाई जबर्जस्ती पहिचानविरोधी भनेर प्रचार गरिएको थियो । त्यसैले घरघरै पुगेर मतदातासँग आफ्ना कुरा भन्यौँ,’ तुम्बाहाङ्फे भन्छिन्, ‘कसको भोट कता जाँदै छ, एकएक विश्लेषण गरेका थियौँ ।’ थप पढ्‍नुहोस् 6 min read
‘भ्लग’ बनाइरहेको नयाँ पुस्ता : ‘कन्टेन्ट क्रिएटर’को छविमा मार्केटिङदेखि प्रत्यक्ष आम्दानी कर्पोरेट
‘भ्लग’ बनाइरहेको नयाँ पुस्ता : ‘कन्टेन्ट क्रिएटर’को छविमा मार्केटिङदेखि प्रत्यक्ष आम्दानी - कौशल काफ्ले पछिल्लो समय युवापुस्ताको आम्दानीको स्रोत बनिरहेको छ– कन्टेन्ट क्रिएसन । फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा आफ्नो सृजनशीलता देखाएर आर्थिक उपार्जन गरिरहेको यो पुस्ताले समाजलाई नै नयाँ लय दिइरहेको छ ।  थप पढ्‍नुहोस् 12 min read
अर्थ
विचार
ब्लग
शिक्षा
जीवनशैली
उसले साेधेझैँ लाग्याे, 'के तिमी समाधिस्थलका लागि गाउँ फर्केको हो ?' कला साहित्य
उसले साेधेझैँ लाग्याे, 'के तिमी समाधिस्थलका लागि गाउँ फर्केको हो ?' आज म शहर छोडेपछि एक सेकेन्ड भए पनि मेरो आयु बढ्दै छ भन्नेमा ढुक्क छु । सिंहदरबारबाट फर्केपछि र गाउँ आउनुअघिसम्म मलाई छोपिरहने त्यो अनिश्चितताको स्याउला जब हट्यो, तब म आफैँ आनन्दले खुलेँ । खुसीले खुलेँ र समयअनुसार खुल्दै गएँ सन्तुष्टिले ।