×

TATA
Tokla
NTC HOME
NABIL BANK





Nepatop
current home
Machhapuchre bank
Shivam homepage
बैशाख २४, २०८१

 गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार विवादका बिच विश्वासको मत पाएको घोषणा गरिएका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार दुई जना मन्त्री थपेका हुन् ।  उनले वेदबहादुर गुरुङलाई ऊर्ज...


Maruti
बैशाख २१, २०८१

शहरी विकास मन्त्री धनबहादुर बुढा बिरलै मात्र मन्त्रालय जाने गरेका छन् । उनले निवासबाट नै मन्त्रालय हाँकिरहेका छन् । 'उहाँ लामो समयदेखि मन्त्रालय आइरहनुभएको छैन । आए पनि कहिलेकाहीँ एक/आधा घण्टाका लागि आए...


NIBL
बैशाख २४, २०८१

प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख सन्तोष आचार्यलाई फिर्ता बोलाएको छ । प्रहरी उपरीक्षक आचार्य गत फागुनमा सिरहामा सरुवा भएका थिए । आचार्यले भन्सारमा हुने तस्करीको सूचना लिएर बार्गेनिङ गरी आ...

बैशाख २४, २०८१

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर नि...

बैशाख २३, २०८१

काठमाडौँको शंखरापुर नगरपालिका-९ बाट आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थि...

बैशाख २३, २०८१

पर्वतकी सानु तामाङ (नाम परिवर्तन) लाई फेसबूक म्यासेन्जर र ह्वाट्सएपमा एउटा ‘म्यासेज’ आयो ।  म्यासेजमा भनिएको थियो, ‘तपाईं एकदमै राम्रो लाग्यो । तपाईंजत्तिको मान्छेलाई मैले विश्वास गर्नै...

बैशाख २३, २०८१

भोजपुरमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका १ खोवाचाका ३० वर्षीय अमृत मंग्राती छन् । उनलाई प्रहरीले श...

बैशाख २३, २०८१

डडेल्धुरा– डडेल्धुरामा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हु...

आफैँ हराएको सूचना !
आलेख

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…
आलेख

जब अख्तियारकैकर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

सुरुङमार्ग : एउटा आशा जगाउने आयोजना
सम्पादकीय

सुरुङमार्ग : एउटा आशा जगाउने आयोजना

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

किमार्थ स्वीकार्य छैन मिडियाको स्वतन्त्रतामाथि हस्तक्षेप
सम्पादकीय

किमार्थ स्वीकार्य छैन मिडियाको स्वतन्त्रतामाथि हस्तक्षेप

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

‘कांग्रेसमा भावी नेतृत्वका लागि देउवाको आशीर्वाद पाउन तीव्र प्रतिस्पर्धा छ’
अन्तर्वार्ता

‘कांग्रेसमा भावी नेतृत्वका लागि देउवाको आशीर्वाद पाउन तीव्र प्रतिस्पर्धा छ’

बैशाख ३, २०८१

कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनु...

‘कांग्रेसको प्रस्ताव जालझेलपूर्ण, प्रचण्डलाई नै साथ दिने एमालेको नीति छ’
अन्तर्वार्ता

‘कांग्रेसको प्रस्ताव जालझेलपूर्ण, प्रचण्डलाई नै साथ दिने एमालेको नीति छ’

चैत ३०, २०८०

गत २१ फागुनमा समीकरण बदलिनु अप्रत्याशित वा अपेक्षित दुवै होइन, हाम्रो धेरै ठूलो मेहनतको परिणाम हो । गत पुस १० गते र यसपटक पनि सोचविचार गरेर नै समीकरण फेरिएको थियो । पुस १० मा कांग्रेस र माओवादी दुवैसँग ...

बैशाख २१, २०८१

इलामको उपनिर्वाचनपछि सत्ता समीकरण परिवर्तनका लागि भइरहेको प्रयासले तीव्रता पाएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बन्न सक्ने विषय बाहिर आएपछि त्यसको ‘काउन्टर’मा पुरानै गठबन्...

बैशाख १९, २०८१

राष्ट्रिय राजनीतिको ध्यान केन्द्रित भएको इलामा क्षेत्र नं. २ को उपचुनावको मत परिणाम मंगलबार बिहान सार्वजनिक भयो । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतले पराजित गरेका छन् । सु...

बैशाख १८, २०८१

‘नतिजा हाम्रो पक्षमा आयो । कांग्रेसले पनि सम्मानजनक मत ल्यायो । तर, रास्वपा इलाममा सोत्तर भयो,’ इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङले जितेपछि मंगलबार बिहान नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलस्थ...

बैशाख १७, २०८१

२०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ झण्डै बहुमत (२४० मध्ये १२०) सीटमा चुनाव जितेपछि माओवादी नेताहरूले अब २५ वर्ष पार्टीले देशमा शासन गर्ने बताएका थिए । देश एकप्रकारले माओवादीमय भएको थियो । राजधानी...

बैशाख १६, २०८१

आइतबार काठमाडौंको सोल्टी होटल सजिएको छ । ६० देशका १६ सय पाहुना र १ हजारभन्दा बढी नेपाली लगानीकर्ता सोल्टी होटलमा जम्मा भएका छन् । नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने प...

बैशाख १६, २०८१

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नयाँ समीकरणका लागि छलफल अगाडि बढेको सार्वजनिक भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) मात्र होइन, साझेदार साना दलहरू पनि तरंगित छन् । नयाँ समीकरणको चर्चाबीच र...

सोलार ग्रिडमा ६८ करोड झ्वाम: आफूखुसी ठेकेदार रोजेर पौने ४ अर्बको ठेक्का [प्रमाणसहित]

सोलार ग्रिडमा ६८ करोड झ्वाम: आफूखुसी ठेकेदार रोजेर पौने ४ अर्बको ठेक्का [प्रमाणसहित]

बैशाख २३, २०८१

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पहिलोपटक कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा नुवाकोटमा बनाइएको २५ मेगावाटको सोलार ग्रिडमा करिब ६८ करोड हिनामिना गरेको भेटिएको छ । सस्तोम...

प्रदेशमा सवारी मर्मतमा अस्वाभाविक खर्च– नयाँ गाडीमै ९ महिनामा साढे ३ लाख !

प्रदेशमा सवारी मर्मतमा अस्वाभाविक खर्च– नयाँ गाडीमै ९ महिनामा साढे ३ लाख !

बैशाख ११, २०८१

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर ‘वसन्त’ ले आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा गाडी मर्मतका नाममा ३ लाख ४५ हजार २०१ रुपैयाँ बुझेका छन् । पहाड र तराईमा फरक–फरक गाडी चढ्ने स...

धनगढी उपमहानगरले सङ्कलन गर्‍यो २३ करोड राजस्व

धनगढी उपमहानगरले सङ्कलन गर्‍यो २३ करोड राजस्व

बैशाख २४, २०८१

कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।​​​ उपमहानगरपालिकाले चालू आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट र...

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख २४, २०८१

नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई १ लाख ३५ हजार ६ सय रुपैयाँ&nb...

मुख्यमन्त्रीको 'हात्तीमैत्री पदयात्रा' : खानामा मात्रै १० लाख सकियो, टोपी छाप्नै एक लाख खर्च

मुख्यमन्त्रीको 'हात्तीमैत्री पदयात्रा' : खानामा मात्रै १० लाख सकियो, टोपी छाप्नै एक लाख खर्च

बैशाख २४, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्राका क्रममा खानामा मात्रै १० लाख बढी रकम खर्च भएको पाइएको छ । गत फागुन ९ देखि १५ गतेसम्म मुख्यमन्त्री कार्कीले झापा, मोरङ, इलाम, सुनसरी र उदयपुरलगायत जि...

२५ करदाताको नाममा सूचना जारी, १५ दिनभित्र बक्यौता कर तिर्नू

२५ करदाताको नाममा सूचना जारी, १५ दिनभित्र बक्यौता कर तिर्नू

बैशाख २४, २०८१

 ठुला करदाता कार्यालयले सोमबार २५ करदाताको नाममा सूचना जारी गरेको छ ।  कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्याल...

उपभोक्ता

गोलभेँडादेखि आलु–प्याजसम्म : आज कुन तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

बैशाख २४, २०८१

काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुका मूल्यसूची निर्धारण गरेको छ ।  समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैय...

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)
उपभोक्ता

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैंक/सेयर

२४ दशमलव ५८ अङ्कले घट्यो नेप्से

बैशाख २३, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कुल ९७ लाख ६२...

बैंक/सेयर

दैलेखको दुल्लूमा नबिल बैंकको २६८औं शाखा सञ्चालन​​

बैशाख २३, २०८१

नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औं शाखाको रुपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक ...

एनसेलकी एक्टिङ सीटीओ लेना ‘नेसनल आईसीटी एक्सिलेन्स अवार्ड'बाट सम्मानित
बजार

एनसेलकी एक्टिङ सीटीओ लेना ‘नेसनल आईसीटी एक्सिलेन्स अवार्ड'बाट सम्मानित

बैशाख २१, २०८१

नेपाल सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सीटीओ) लेनाकेशरी कंसाकारलाई ‘नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्...

सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा अनावरण
बजार

सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा अनावरण

बैशाख १७, २०८१

नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ग्यालेक्सी एम५५ फाइभजीलाई आधिकारिक रूपमा बजारमा ल्याएको छ । जसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरू उपलब्ध छन् । सामसङको लोकप्रिय ग्यालेक्सी एम सि...

लिभरपुल र चेल्सीको सानदार जीत

बैशाख २४, २०८१

इंग्लिश प्रिमियर लिगअन्तर्गत लिभरपुल विजयी भएको छ । आइतवार साँझ भएको खेलमा लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिला...


'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर आँखा पोल्छ, छाती घ्यारघ्यार गर्छ [भिडियो]
भिडियो
'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर...

माघ ९, २०८०

काठमाडौंको घाँटीमा निस्सासिने सडक– सुस्त कामले यात्रुलाई सास्ती, धूलोले निदाउँदैनन् स्थानीय [भिडियो स्टोरी]
मुख्य समाचार
काठमाडौंको घाँटीमा निस्सासिने सडक– सु...

पुस २२, २०८०

सरकारी कार्यालय परिसरमा मशिनले घाँस काट्ने भीमबहादुर– बचाउँछन् महिनाकै लाख
फिचर
सरकारी कार्यालय परिसरमा मशिनले घा...

पुस १५, २०८०

ईःलाई फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न दिएनन् ललितपुरका स्थानीयले [भिडियो]
भिडियो
ईःलाई फूटपाथ व्यापारीको पक्षमा ध...

मंसिर २६, २०८०

EXCLUSIVE VIDEO : बल्खुमा यसरी हानिएको थियो अश्रुग्यास र पानीको फोहोरा
भिडियो
EXCLUSIVE VIDEO : बल्खुमा यसरी हान...

मंसिर ७, २०८०

इजरायलबाट पीडा बोकेर स्वदेश फर्किए नेपालीः जसले देखे आफ्नै साथी ढलेको [भिडियो]
मुख्य समाचार
इजरायलबाट पीडा बोकेर स्वदेश फर्किए...

असोज २६, २०८०

पूर्व जाने यात्रुका लागि कोटेश्वर–जडिबुटीमा बन्यो बसपार्क, बालेनको बखेडाले सञ्चालन अनिश्चित [भिडियो]
भिडियो
पूर्व जाने यात्रुका लागि कोटे...

असोज १०, २०८०

दुई दिन पैदल हिँडेर सातौं दिनमा अस्पताल आइपुगेकी रुकुमकी कुमारीले पाइनन् उपचार [भिडियो]
भिडियो
दुई दिन पैदल हिँडेर सातौं...

भदौ ३१, २०८०

एकरात जेठो छोरा कुमारसँग बस्न आएकी थिइन् आमा, शनिवार नै दोलखा फर्कँदै थिइन् [भिडियोसहित]
भिडियो न्युज
एकरात जेठो छोरा कुमारसँग बस्न...

भदौ ३०, २०८०

नाटकलाई सानैदेखि मनमा सजाएका दिलः अभिनयको हुटहुटीले बनायो रंगमञ्चकै हर्ताकर्ता

बैशाख २२, २०८१

सिनेमा हलमा लागेका फिल्म हेर्न कहिल्यै छुटाएनन् पोखराका दिलप्रसाद गुरुङले । त्यो त उनलाई फिल्म हेर्ने वातावरण पनि सहजै बन्ने गर्थ्यो । माइला दाइ नै उनलाई फिल्म हल बोकेर जान्थे । बगर बस्ने उनका लागि कल्पना सिनेमा ...


विश्व/प्रवास

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

बैशाख २४, २०८१

काबुल ‍- अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । मन्त्रालयका प्रवक्त...

विश्व/प्रवास

अमेरिकाको टेक्सासमा बाढीः प्रभावित क्षेत्रबाट ६०० भन्दा बढीको उद्धार

बैशाख २३, २०८१

ह्युस्टन– अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट ६०० भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।  राष्ट्रिय मौसम स...

चन्द्रमामा सुरक्षित स्थान खोज्दै यसरी घुम्यो भारतको प्रज्ञान रोभर [भिडियो]
विज्ञान

चन्द्रमामा सुरक्षित स्थान खोज्दै यसरी घुम्यो भारतको प्रज्ञान रोभर [भिडियो]

भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो
विज्ञान

विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो

भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

सूचना प्रविधि

नेपाल टेलिकमको आईसीटी डे अफर : ४९ रुपैयाँमा अनलिमिटेड डाटा !

बैशाख १८, २०८१

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा ‘आईसीटी डे अफर’ ल्याएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ यही वैशाख २० ग...

सूचना प्रविधि

आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

‘मजदुर मार्ग’ले देखाएको रामबहादुरहरूको नियति
साहित्य

‘मजदुर मार्ग’ले देखाएको रामबहादुरहरूको नियति

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

डा समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित
साहित्य

डा समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

बैशाख १८, २०८१

लघुकथा विधाका अगुवा डा रवीन्द्र समीरको १५ औं साहित्यिक पुस्तकको रुपमा ‘पैसाको उडान’ प्रकाशित भएको छ । राजनीतिका कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्तलगायत अभ...

शिक्षा

पर्वतमा विद्यालय भवन मर्मत गर्न सिप्रदियन सहायता संस्थाको आर्थिक सहयोग​​​

बैशाख २१, २०८१

सिप्रदीयन सहायता संस्थाले पर्वतको श्री तुलोदय माध्यमिक विद्यालयको भवन मर्मतका लागि आर्थिक सहयोग गरेको छ । ​ सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ५ लाख ब...

शिक्षा

प्रधानमन्त्रीको स्पष्टोक्ति– योग्यताका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको हो

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको स्पष्ट पारेका छन् ।  हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्ववि...

संस्कार

रेसुङ्गा धार्मिक र पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र– प्रधानमन्त्री

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

संस्कार

महावीर जयन्तीको शुभकामना दिँदै राष्ट्रपतिको आग्रह– विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाऔं

बैशाख ९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन् ।  २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै...

स्वास्थ्य

नाम्सले आगामी आवदेखि एमबिबिएस विषय पढाउने

बैशाख २३, २०८१

 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने भएको छ ।  प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्...

स्वास्थ्य

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

बैशाख २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसका अवसरमा आ...

स्वास्थ्य

मध्यवैशाखको प्रचण्ड गर्मी र प्रदूषणको असरबाट बच्न डा पंगेनीका यस्ता सुझाव [भिडियो]

बैशाख १३, २०८१

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । तराई मात्र होइन, काठमाडौंलगायत अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । मुख्यतयाः मध्य तरा...

स्वास्थ्य

६५ वर्षीय विश्वकर्माको 'चक्रपथ म्याराथन', साढे ३ घण्टामा २७ किमी दौड

बैशाख ६, २०८१

बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीका दिन काठमाडौँको चक्रपथमा म्याराथन पूरा गरेका छन् । बुधवार 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ से...

अनौठो संसार

इरानमा घट्यो ‘अचम्म’को घटनाः भयो माछाको वर्षा [भिडियोसहित]

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

अनौठो संसार

'बुवाको ऋण तिर्छु' भनेर छोराले मेहेनत गरिरहे, स्नातकपछि थाहा भयो बुवा त अर्बपति रहेछन् !

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...